जनवरी ३ मा सार्वजनिक हुँदै फुलचार्जमा एक हजार किमि चलाउन मिल्ने लग्जरी कार

काठमाडौं । लग्जरी कार निर्माता कम्पनी मर्सिडिजले सिंगल चार्जमा एक हजार किलोमिटर रेञ्ज प्रदान गर्ने नयाँ कार ल्याउने भएको छ । कम्पनीले जनवरी ३, २०२२ मा ‘इक्यूएक्सएक्स’ मोडल सार्वजनिक गर्ने घोषणा गरेसँगै विश्व अटोमोवाइल बजारमा यसको चर्चा चुलिएको हो । विद्युतीय गाडी कम रेञ्जको कारण चार्ज गर्ने झन्झट ग्राहकले भोग्दै आएको भन्दै मर्सिडिजले लग्जरी सेग्मेन्टमा […]

सम्बन्धित सामग्री

डिसेम्बरमा सार्वजनिक हुँदै सिट्रोन सीथ्री इलेक्ट्रीक, नेक्सन ईभीभन्दा सस्तो हुने

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री इलेक्ट्रीक भर्सनमा चाँडै सार्वजनिक हुने भएको छ । विभिन्न सार्वजनिक भएको रिपोर्ट अनुसार सीथ्रीको इलेक्ट्रीक भर्सन यही वर्षको डिसेम्बरमा सार्वजनिक हुनेछ । भारतमा ५ लाख ६५ हजारदेखि ८ लाख ५ हजार भारतीय रुपैयाँ मूल्य तोकेर विक्री सुरु भएको सीथ्रीको इलेक्ट्रीक भर्सन पनि बजेट कार हुने […]