लेबनानी खरिकर्ताले किनेनन् युक्रेनी अन्न, नयाँ खरिदकर्ताको खोजी

इस्तानबुल । लेबनानी खरिदकर्ताले युक्रेनी अन्न खरिद गर्न अस्वीकार गरेका छन् ।  माग गरेको समय भन्दा पाँच महिनापछि सामान आपूर्ति गर्न खोजेको भन्दै पूर्वनिर्धारित लेबनानी खरिदकर्ताले अन्न खरिद गर्न अस्वीकार गरेका हुन् ।  संयुक्त राष्ट्रसंघको मध्यस्थतामा रुस र युक्रेनबीच भएको सम्झौता अन्तर्गत अन्न बोकेर युक्रेन छोडेको पहिलो पानी जहाज ‘दि राजोनी’ लेबनानतर्फ...