बझाङ : बझाङको जयपृथ्वी राजमार्गलाई सेतीलोकमार्ग सम्म जोड्ने, तमैल पक्की पुलको निर्माण कार्यमा ढिलाई हुदा स्थानीयबासी मर्कामा परेका छन्। सम्झौता भएको तीनवर्ष पुगीसक्दा समेत पुल निर्माण हुन नसकेपछि सिंगो सेती लोकमार्ग नै अबरुद्ध भएको छ।
तमैल पक्की पुलको निर्माण कार्यमा ढिलाई भएपछि यतिखेर सडक संजाल जोड्न स्थानीयब...