महिला टी–ट्वान्टी विश्वकप आजबाट

एजेन्सी । आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप शुक्रबारदेखि सुरु हुँदैछ । दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिका र श्रीलंका खेल्दै छन् । केपटाउनको न्युल्याण्डस्मा हुने खेल नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सुरु हुनेछ । दक्षिण अफ्रिका र श्रीलंका देशबीचको पछिल्लो पाँच टी–ट्वान्टी अन्तराष्ट्रियमा दक्षिण अफ्रिका पाँच खेलमा नै अपराजित रहेको […]

सम्बन्धित सामग्री

महिला टी ट्वान्टी विश्वकप : नेपालको विजयी सुरुवात

महिला टी ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुवात गरेको छ।

महिला टी–ट्वान्टी विश्वकप छनोटबाट नेपाल बाहिरियो

आईसीसी १९ वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो । जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल […]

नेपालको कीर्तिमानी हार, ८ रनमा अलआउट

मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले कीर्तिमानी हार व्यहोरेको छ । प्रतियोगितामा नेपाल जम्मा ८ रन बनाएर अलआउट हुन पुग्यो । मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पूरा …

आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट : नेपालले आज युएईसँग खेल्दै

काठमाडौँ । नेपालले आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज शनिबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको यूकेएम ओभलमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११ बजेबाट सुरु हुनेछ । दुवै टोली लगातार दोस्रो जितका साथ विश्वकपमा आफ्नो स्थान बलियो बनाउन चाहन्छन् । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो […]

नेपालसंग कतार पराजित

नेपालले आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ।

महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । जितको लागि ११८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनायो । कतारकी कप्तान साची धड्वाल र श्रुतिबेन रानाले […]

महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको पहिलो जित

सीता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन । कविता जोशी ८ रनमा अविजित रहिन् । भुटानकी टासी छेकीले एक विकेट लिइन् ।

महिला टी–२० एसिया छनोटमा आज नेपाल भूटानसँग खेल्दै

एजेन्सी । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानको सामना गर्दैछ । पहिलो खेलमा हङकङसँग पराजित नेपाली टोलीले दोस्रो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो सवा तीन बजे हुनेछ । हिजो भएको पहिलो खेलमा […]

विश्वकप एसिया छनोटमा नेपाल आज भुटानसँग भिड्दै

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानको सामना गर्दैछ ।