६ विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थमा भएकाे मुल्यबृद्धि खारेज गर्न माग

काठमाडौं । ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि खारेज गर्न माग गरेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली जसपा निकट समाजवादी बिद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका अध्यक्ष देवेन्द्र कुँवर विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र […] The post ६ विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थमा भएकाे मुल्यबृद्धि खारेज गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.