३ दिनभित्र काठमाडौंको फोहोर उठ्छ : मेयर शाक्य

काठमाडौं उपत्यकाको विभिन्न ठाँउमा विगत केहि दिनदेखि फोहोर उठ्न सकिरहेको छैन। यस विषयमा आज काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले अहिलेको भारि वर्षाको कारण बाटो खराव भएको छ। यसकारण गाडि जान नसकेको कारण फोहोर नउठेको बताएका छन्। अहिले फोहोरको समस्या काठमडौैंको मेयरको मात्र नभई संघिय तथा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने बताएका छन्।

सम्बन्धित सामग्री

काठमाडौंको फोहोर नउठ्दा १६ वर्षदेखिको गाली खानुपर्यो : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सिसडोलमा गाडी जान नसकेका कारण फोहोर उठ्न नसकेको बताएका छन्।  न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अहिले पनि केही गाडीहरु फोहोर लिएर गए पनि जुन...

पानी रोकिएपछि काठमाडौंको फोहोर उठ्छ– मेयर शाक्य

वर्षा रोकिएपछि सहज रुपमा फोहोर उठाउने मेयर शाक्यको भनाइ छ । उहाँले बञ्चरेडाँडाको काम छिटो सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सरकारसँग माग पनि गर्नुभयो ।