पसिनाले छाला सफा बनाउँछ

के तपाईं पसिनाको दुर्गन्धबाट हैरान हुनुहुन्छ ? यदि यस्तो छ भने चिन्ता नगर्नुस्, पसिना र त्यसको गन्ध दुवै तपाईंको स्वास्थ्यका लागि फाइदाजनक छ । पसिनाले तपाईंलाई हाइड्रेट राख्ने मात्र होइन, छालाका कैयौँ...