घट्यो बिद्युत महशुल

काठमाडौं–आजबाट बिद्युतको महशुल घटेको छ ।विद्युत् नियमन आयोगले गत कात्तिकमा गरेको निर्णयअनुसार आजबाट बिद्युत महशुल घटाएर नयाँ महशुल लागू भएको गरिएको हो ।सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका उपभोक्तालाई निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो । अब २० युनिटभन्दा कम विद्युत् खपत गर्नेले यो सुविधा पाउनेछन् […]

सम्बन्धित सामग्री

आजबाट घट्यो विद्युत महशुल : अब बिजुली बाल्दा युनिटको कति लाग्छ शुल्क?

विद्युत नियमन आयोगले बिद्युत महसुल घटाएको छ । आजदेखि लागु हुनेगरि २० युनिटसम्म विद्युत खपत गर्दा ३० रुपैयाँ मात्र महशुल लाग्ने भएको छ । यसबाट करिब २२ लाख ग्राहकले लाभान्वित हुने आयोगले दावि गरेको छ । पहिले प्रतियुनिट ३ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँसम्म महसुल लाग्ने गरेकोमा अब भने १० युनिटसम्मको बिद्युत खपतको महशुल उठ्ने छैन । […]