विश्वकप फुटबल खेलाउने पहिलो महिला रेफ्री बनिन् स्टेफनी फ्रापाट

काठमाडौं : फिफा विश्वकप अन्तर्गत बिहीबार राति भएको जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीले सञ्चालन गरेका छन्।  पुरुष विश्वकपमा मुख्य र सहायक दुवैतर्फ महिला रेफ्रीको टिमले जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक हो।समूह ‘ई’ अन्तर्गत जर्मनीले कोस्टारिकालाई ४–२ गोल अन्तरले हरायो। कोस्टारिकालाई हराए पनि जापानसँग हारेको जर्मनी समूह चरणबाटै बाहिरिएको छ।  यो खेलमा रेफ्री  स्टेफनी फ्रापाट, सहायक रेफ्री न्युजा ब्याक र कारेन डियाजले खेलाएका थिए।  य

सम्बन्धित सामग्री

विश्वकप फुटबल ‘पहिलो महिला रेफ्री’

विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ सुरु भइसक्यो । विश्वका सबै फुटबल समर्थकलाई फुटबलको ज्वरोले च्यापिसक्यो भन्दा हुन्छ । नेपालीहरू फुटबललाई धेरै माया गर्नुहुन्छ । त्यसैले नेपालमा विश्वकपको चर्चा नहुने कुरै भएन । नेपालमा विश्वकपका खेल प्रायः राति हुन्छ तर हामी निद्रा नै मारेर पनि विश्वकप हेर्ने गर्छौं । तिमीहरूलाई पनि निद्रा नै मारेर भए पनि टेलिभिजनमा फुटबल हेर्न मन लाग्छ होला । कतिले निद्रा मारेर फुटबल हेर्ने योजना बनाइरहेको होला तर स्कुल जानुपर्ने विद्यार्थीले राति जाग्राम बस्नु राम्रो पनि हुँदैन । यद्यपि विश्वकपका केही खेल चाँडो पनि हुन्छन् । त्यसैले चाँडै हुने खेल र हाइलाइट्स हेरेर विश्वकपको मज्जा लिन सकिन्छ । अहिले त धेरै स्कुलमा विश्वकप फाइनल हेर्न भोलिपल्ट बिदा दिने चलन पनि आइसक्यो ।

जर्मनी र कोस्टारिकाबीचको खेलमा महिला रेफ्री फ्रापार्टको आकर्षण

बिहीबार मध्यराति सुरु हुने अस्ट्रेलिया र कोस्टारिकाबीचको खेलमा महिला रेफ्रीले पहिलो पटक पुरुष फुटबल विश्वकप खेलाउँदै छिन्। यो खेल जर्मनीका लागि नकआउट पुग्न जति महत्वपूर्ण, विश्व फुटबलका लागि समेत एक कोसेढुङ्गाका रुपमा हेरिएको छ। फ्रान्सकी स्टेफनी फ्रापार्टले मुख्य रेफ्रीको भूमिका निभाउँदा सहायक दुई रेफ्री पनि महिला नै रहने छन्। सहायक रेफ्रीमा ब्राजिली नेउजा ब्याक र […]

विश्वकप इतिहासमा पहिलो महिला रेफ्री

विश्वकप फुटबल २००२ को बिहीबार हुने समूह चरणको खेलमा अभूतपूर्व संयोग हुनेछ। कोस्टारिका र जर्मनीबीच हुने समूह चरणको खेलमा तीन जना महिला रेफ्री हुनेछन्। यो विश्वकप इतिहासमा नै पहिलो पटक हो। त्यसो त पुरुष विश्वकपमा महिला रेफ्री चयन भएको नै यो पहिलो पटक हो। स्टेफन फ्रापर्ट विश्वकप फुटबलको इतिहासमा खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्रीको […]

विश्वकप फुटबल : पुरुष विश्वकपको चर्चाको शिखरमा तीन महिला रेफ्री

काठमाडौं : पछिल्लो समय विश्वभरका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा तीन महिला रेफ्रीहरुले ट्रेन्ड गरिरहेका छन्।किनकि योपटक तीन महिला रेफ्रीले पहिलोपल्ट विश्वकपको खेल खेलाउँदै छन्। यसको अर्थ योपटक विश्वकप खेलाउने महिला रेफ्रीले नयाँ विश्व कीर्तिमान बनाउनेछन्। साथमा नयाँ इतिहास रच्नेछन्। तीन महिला रेफ्री हुन्, फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिता ।विश्व फुटबल महासंघ फिफाले अहिलेसम्म ३६ रेफ्रीको सूची सार्वजानिक गर्दा तीन महिलाले स्थान बनाए। साथमा साह

महिला रेफ्री मारियाले इटालियन सिरी ‘ए’ खेलाउने

एजेन्सी – इटालीको शीर्ष डिभिजन इटालियन सिरी ‘ए’ को आगामी सिजनमा महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् । अर्को सिजनका लागि रेफ्रीको उच्च समूहमा बढुवा भएकी रेफ्री मारिया सोले फेरिरीले अर्को सिजन इटालीको सिरी ‘ए’ को खेल सञ्चालन गर्ने भएकी हुन् । अब उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछिन् । […]

सिरी ‘ए’ मा महिला रेफ्री

रेफ्री मारिया सोले फेरिरीले अर्को सिजन इटालीको सिरी ‘ए’ को खेल सञ्चालन गर्ने भएकी छन् । यसक्रममा उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछन् । उनलाई अर्को सिजनका लागि रेफ्रीको उच्च समूहमा बढुवा गरिएको छ । गत वर्ष उनी सिरी ‘ए’ टिमसम्मिलित खेल खेलाउने पहिलो महिला रेफ्री भएकी थिइन् ।

रेफ्री अञ्जना एएफसी एलिटमा समावेश

महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छिन् ।

रेफ्री प्यानल २०२२ मा अञ्जनाको समावेशिता

काठमाडौँ– एएफसी एलिट महिला रेफ्री तथा एसिस्टेन्ट रेफ्री प्यानल २०२२ मा फिफा रेफ्री अञ्जना राईलाई समावेश गरिएको छ ।  एएफसी महिला रेफ्री तथा सहायक रेफ्री छनोट कोर्सको समापनपश्चात् अन्जनालाई प्यानलमा समावेश गरिएको हो । गत शुक्रबार एएफसीले अञ्जनाको समावेशिताबारे अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाएको थियो । सो समावेशिताअनुरूप अञ्जनालाई नभेम्बरमा सुरु हुने एएफसी […]

पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री

कतार विश्वकप फुटबल २०२२ मा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने भएका छन् । फिफाले विश्वकपका लागि छनोट भएका ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियल छनोट गरेको छ ।फिफाले यो विश्वकपबाट तीन जना महिला रेफ्रीलाई पनि समेटेको छ । कतारमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका हुन् । विश्वकपका लागि छनोट भएका रेफ्रीहरुमा फ्रान्सकी स्टेफनी फ्रापर्ट, रुवान्डाकी सालिमा मुकानसंगा र जापानकी योशिमी यामाशिता रहेकी छिन् । कतार विश्वकप आगामी २१ नोभेम्ब

स्टेफानी फ्रापपार्ट बनिन् पुरुष च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री

१८ मंसिर, काठमाडौं । फुटबल रेफ्री स्टेफानी फ्रापपार्टले नयाँ कीर्तिमान बनाएकी छिन् । च्याम्पियन्स लिग अन्तर्गित युभेन्ट्स र डिनामो किभबीचको खेल सञ्चालन गर्दै स्टेफानी पुरुषको च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी छिन् । समूह जी …