बलात्कार मुद्दामा हद म्याद वढाउन सहमतिः बालिग भए १ वर्ष र नाबालिग भए २ वर्ष थप
बलात्कार मुद्दामा हद म्याद वढाउन सहमति जुटेको छ। संसदको कानुन, न्याय तथा मानवअधिकार समितिले बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष हदम्याद बढाउन सहमति जुटाएको हो ।
यौन हिंसा विरुद्धका केही ...