मानिस स्वस्थ्य रहन र ताजापन महशुस गर्न राति मिठो निन्द्रा लाग्न आवश्यक छ । निन्द्रा लागेर मात्र हुदैँन निन्द्रा पर्याप्त हुन पनि आवश्यक छ । तर आजकल मानिसलाई हतपत निन्द्रा पर्दैन । त्यसैले उनिहरु बेडमा पल्टिएपनि निकै बेरसम्म सुत्ने कसरत गर्छन् । त्यसो भए राति सहज रुपमा निदाउन के गर्ने त ? सुत्नुअघि टिभी नहेर्ने […]