१४ असोज, काठमाडौं । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको घुइँचो बसपार्क क्षेत्रमा अचाक्ली बढेको छ । टिकट पाउने आशमा यात्रुहरु ठेलमठेल गर्दै घण्टौं लाइनमा बसेका छन् । तै पनि टिकट पाउने टुंगो हुँदैन । नेपालगञ्जको टिकट लिन लाइनमा बसेका सन्देश पौडेलले चार घण्टासम्म लाइनमा बस्दा पनि टिकट नपाएको बताए । ‘ठ्याक्क मेरो पालो आएको थियो, काउन्टरका […]