क्युबामा किन चर्कियो सरकारविरोधी प्रदर्शन ?

क्युबामा विगत कैयौं दशकमा सबभन्दा ठूलो विरोध प्रदर्शन निकालिएपछि मंगलवारसम्म १०० भन्दा बढी मानिसलाई पक्राउ गरिएको छ ।  उक्त देशमा चरम आर्थिक संकटको अवस्था छ । कोरोना महामारीका कारण खाद्यान्न तथा औषधिको अभाव छ भने पर्यटन उद्योग धराशायी भएको छ ।  त्यसैले जनतामा आक्रोशको स्थिति छ ।    सरकारविरोधी प्रदर्शन चर्किंदै गएपछि इन्टरनेट बन्द गरिएको, स्वेच्छाचारी रूपमा मानिसहरूलाई पक्राउ गरिएको तथा अत्यधिक बलप्रयोग गरेर प्रदर्शनकारीहरूमाथि दमन गरिएको एम्नेस्टी इन्टरनेसनले एक बयान जारी गरेर जनाएको छ । ...

सम्बन्धित सामग्री

बन्धक छुटाउन पहल नगरेको भन्दै इजरायलमा चर्कियो सरकारविरोधी प्रदर्शन

इजरायलमा सरकारविरोधी प्रदर्शन चर्किएको छ । गाजामा बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुविरुद्ध सडक प्रदर्शन चर्किएको हो ।

बंगलादेशमा फेरि चर्कियो प्रदर्शन : आइतबार मात्र ९० भन्दा बढीको मृत्यु

बंगलादेशमा फेरि हिंसात्मक प्रदर्शन चर्किएको छ । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुन: चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९१ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ ।

इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु

एजेन्सी। इरानमा हिजाब विरोधी तीव्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।महिलाहरुले लगातार […]

इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु

तेहरान – इरानमा हिजाब विरोधी तीव्र चर्किएको छ। आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो। हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो। खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। महिलाहरुले लगातार ८औँ रात शुक्रबार […]

हिजाबविरोधी प्रदर्शन चर्कियो, कम्तीमा ५० जनाको मृत्यु

हिजाब विरोधी तीब्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो ।

हिजाबविरोधी प्रदर्शन चर्कियो, कम्तीमा ५० जनाको मृत्यु

हिजाब विरोधी तीब्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो ।

‘ऋणको पासो’ मा परेको श्रीलंकामा सरकारविरोधी प्रदर्शन चर्कियो

एजेन्सी, २० वैशाख । आर्थिक संकटमा परेको श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन चलिरहेको छ । सोमबार २४औं दिन पनि राष्ट्रपतिको सचिवालय बाहिर प्रदर्शन चलेको हो । सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्तावको विषय उठिरहेको छ । योसँगै त्यहाँ प्रदर्शन चर्किएको छ । प्रदर्शनमा हजारौं सहभागी हुने गरेका छन् । उनीहरुले राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामा माग्दै […]

श्रीलंकामा सरकारविरोधी प्रदर्शन चर्कियो

श्रीलंकामा चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएको छ । प्रदर्शन रोक्न सरकारले कर्फ्यु आदेश जारी गरे पनि कैयौं सहरमा उल्लंघन भएको छ ।