बागमती प्रदेशसभा अवरुद्ध गर्ने एमालेको निर्णय

हेटौंडा : नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गर्ने भएको छ। एमालेको संसदीय दलको बैठकले संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो।प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सन्तुलित नभएको, जथाभावी रुपमा करको दायरा घटबढ गरिएकोलगायत विभिन्न कुराको विरोध गर्दै संसद अवरुद्ध गर्ने निर्णय भएको एमालेका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए।संसद अवरुद्ध गरेर मुख्यमन्त्री कार्यालय पुगि मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बजेट किताब फिर्तासमेत गर्ने उनले बताए। २ बजेको लागि बोलाइएको