काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय’ गठन गरेका छन् । उनले आज पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोलाको संयोजकत्वमा सचिवालय गठन गरेको पार्टी कार्यालयले जनाएको छ । सचिवालय सदस्यमा डा. सुरेश आचार्य, डा. प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा […]
कांग्रेसले निर्वाचन तयारीलाई तिब्रता दिन उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय गठन गरेको छ। समिति संयोजक खड्काले ६ सदस्यीय स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति...
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तरगत गठित विभिन्न उपसमितिहरूमा संयोजकहरू चयन गरेको छ । पार्टी उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले वैशाख २ गते बसेको बैठकको निर्णय अनुसार संयोजकहरू मनोनयन गरेका हुन् ।यी हुन् मनोनयन भएका संयोजककेन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे – संयोजक – भ्रातृ संघ समन्वय एवं परिचालन उपसमितिकेन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा – संयोजक – आचारसंहिता अनुगमन तथा नि
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तह निर्वाचन परिचालनका लागि “प्रदेश डेस्क” स्थापना गरेका छन्।उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठकको निर्णय अनुसार सभापति देउवाले उक्त डेस्क स्थापना गरेका हुन्।आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन डेस्क स्थापना गरिएको कांग्रेसले जनाएको छ। सातवटै प्रदेश डेस्कसँग केन्द्रीय कार्यालयका त
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आह्वान भएको छ । आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समिति सदस्यहरू सहभागी हुनेछन् । समिति संयोजक महामन्त्री गगनकुमार थापा हुन् ।
काठमाडौं, चैत २९। नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक आज बस्ने भएको छ। बैठक केन्द्रीय कार्यालय ललितपुरमा दिउसो १ बजे बस्ने भएको छ। कांग्रेसको उक्त बैठकमा स्थानीय निर्वाचन तह निर्वाचन केन्द्रीय परिचालन सम्पूर्ण सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिनेछ।
नेपाली काँग्रेसका प्रदेश समितिहरूले स्थानीय तह निर्वाचन परिचालन समिति गठन प्रक्रिया थाल्ने भएका छन् । पार्टी केन्द्रीय उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्का नेतृत्वको समितिले बिहीबार गरेको निर्णयअनुसार प्रदेश समितिहरूले प्रदेशस्तरमा समिति गठन प्रक्रिया थाल्न भएका हुन् । प्रदेश १ का सभापति उद्धव थापाले २१ चैतमा प्रदेश समितिको बैठक विराटनगरमा बोलाइएको जानकारी दिए । बैठकपछि समिति गठन गरिने उनले बताए । उनका अनुसार त्यसपछि भने प्रदेशस्तरीय पा
कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा ५५ सदस्य मनोनीत गरेका छन् । देउवाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा...
काठमाडौँ । नेपाली काँग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । मङ्गलवार केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकेको हो ।