सीमाबारे प्रधानमन्त्रीले राखेको अभिव्यक्तिप्रति विमति छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमाका बारेमा प्रधानमन्त्रीले सदनमा राखेको अभिव्यक्तिप्रति विमति रहेको बताएका छन् ।  नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरिय परामर्श कार्यशाला उद्घाटन कार्यक्रममा उनले सांसदलाई भ्रष्टाचार लगायत गम्भीर फौजदारी कसुरमा उन्मुक्ति दिने व्यवस्थाप्रति आपत्ति जनाए  । उनले कांग्रेस बलियो बन्न नसकेकाले मुलुकको राष्ट्रियमाथि गम्भीर […]