डेपुटी गभर्नर पण्डितको सम्पत्ति : २ करोड बढी बैंक ब्यालेन्स, सेयर लगानीदेखि २० तोला सुनसम्म

नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर किरण पण्डितले बुझाएको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सरकारले चैत २४ गते उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । विवरणअनुसार, काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको छ । उक्त सम्पत्तिको स्रोत निजी आम्दानी, श्रीमतीको आय तथा बैंक ऋण […]