कोरोनाकालमा बन्द गरिएको नेपाल–भारत सीमा क्षेत्रमा चल्ने अटो रिक्सा पुनः सञ्चालन नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । किनमेलदेखि उपचारका लागि एकअर्काको देशमा जाने सर्वसाधारणले अहिले सास्ती भोग्नुपरेको हो ।
बुटवलको व्यस्त बजारमा ई–रिक्सा (अटो रिक्सा) को उचित व्यवस्थापन नहुँदा सवारी आवागमनमा समस्या भएको छ । ई–रिक्साको व्यवस्थापन गर्न नसक्दा मुख्य सडक तथा राजमार्गमा चल्ने ठूला सवारी साधनलाई समेत सकस भएको छ । त्यस्तै पैदल यात्रीले समेत समस्या भोग्नु परेको छ । यसअघि ट्राफिक प्रहरीले बजारका सहायक सडकमा मात्र अटो रिक्सा चल्न दिने गरेको थियो । तर बुटवलको चौराहा–गोलपार्क सडक विस्तारको काम ढिलाई हुँदा अटो रिक्सा चालकले ट्राफिक नियम पालना गर्न छोडेका छन् । ई–रिक्सावालाले मनपरी सड