अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन्। सप्ताहन्तमा भएको वार्ता विफल भएपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएका कारण यस्तो अवस्था सिर्जना भएको हो। ट्रम्पले जारी युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको सङ्केत दिएका हुन्। डोनाल्ड ट्रम्पले भनेका छन्, “तपाईं त्यहीँ (इस्लामाबाद) बस्नु राम्रो हुन्छ, किनकि आगामी दुई दिनभित्र […]