दुई वर्षमा सबै घरमा बिजुली बाल्ने योजना छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अबको दुई वर्षमा सबै घरमा बिजुली बाल्ने गरी कार्यक्रम तयार पारिएको बताएकी छन् । सबै नेपालीका घरघरमा दुई वर्षभित्रै बिजुली बल्ने गरी योजना बनाएर कार्यान्वयनको चरणमा समेत लागिएको मन्त्री भुसालको भनाइ छ ।

सम्बन्धित सामग्री

बिजुली बेच्ने सुनिश्चितता भए मात्र पीपीए खोल्छौं : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नदी प्रवाहमा आधारित (रन अफ रिभर) आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) तत्काल नखोलिने बताएकी छन् । १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनका लागि नदी प्रवाहमा आधारित आयोजनाहरुको पीपीए कोटा सकिसकेकाले अर्धजलाशय र जलाशययुक्त आयोजनामा मात्रै पीपीए गर्ने पक्षमा सरकार रहेको उनको भनाइ छ ।