अमेरिकी कंग्रेसले जेफ्री एप्स्टीनसम्बन्धी फाइल सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिएको छ। विवादास्पद यौन काण्डका दोषी तथा वित्तीय व्यापारी जेफ्री एप्स्टीनसम्बन्धी फाइल सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिने निर्णयलाई अमेरिकी कंग्रेसका दुवै सदनले पारित गरेपछि यो आदेश दिइएको हो। प्रतिनिधि सभाले ४२७ विरुद्ध १ को मतान्तरले उक्त प्रस्ताव पारित गरेको छ। सिनेटले भने कुनै औपचारिक […]
काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति गम्भीर प्रश्न गरेका छन्। व्यापारी दुर्गा प्रसाईले समाजलाई भड्काउने तथा गलत अभिव्यक्तिप्रति कडा असन्तुष्टि भए पनि उनीभन्दा बढी हिंसा भड्काउनेलाई पक्राउ नगरेको भन्दै उनले गृहमन्त्रीसँग असन्तुष्टि जनाएका हुन्। प्रसाईंभन्दा पनि बढी भड्काउने, हिंसात्मक अभिव्यक्ति दिने व्यक्ति खुलेआम सरकारलाई चुनौती दिँदै हिँडिरहेको तर आन्तरिक सुरक्षाको नेतृत्व […]