लाओसको टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – बुधबारदेखि नेपालमा आयोजना हुने प्रधानमन्त्री थ्री नेसन्स कपका लागि लाओसको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेका छन् । लाओसको टोली सोमबार दिउँसको नेपाल आईपुगेका हुन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे । त्यसअघि सोमबार बिहान नै भुटानको टोली नेपाल आइसकेको छ । प्रधानमन्त्री थ्री […]