पहिरोमा घर पुरिँदा हुम्लामा चारको मृत्यु

हुम्लाको चखेली गाउँपालिका–६ मेल्छाममा पहिराले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानविर विकको घरमाथिबाट पहिरो खसेर घर भत्किँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।घाइते पाँच जनाको सोमबार बिहान जीवितै उद्धार गरिएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको […]

सम्बन्धित सामग्री

पहिरोबाट सुर्खेतमा चारको मृत्यु र तीन घाइते

सुर्खेत : अविरल वर्षाका कारण आइतबार राति पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु र तीनजना घाइते भएका छन्।प्रमुख जिल्ला अधिकारी सीता परियारले चङ्खेली गाउँपालिका–६ को मासीधारा गाउँमा पहिरोले घर पुरिँदा एउटै परिवारमा चारजनाको मृत्यु र तीनजना घाइते भएको जानकारी दिइन्। मासीधाराको जनबाडा गाउँका देउच्या विकको घर पहिरोमा पुरिएको हो।घाइतेको उद्धारका लागि मेल्छाम र सर्केगाड प्रहरी घटनास्थल पुगेर उद्धार गरी स्वास्थ्य चौकी लगिएको र राति अबेर भएको र पानी परिरहेका कारण घरमा चेपिएका शव निकाल्न नसकिएको र

हुम्लामा पहिरोमा परेर चारको मृत्यु, पाँच घाइते

चंखेली गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीका अनुसार पहिरोमा अविरल वर्षाका कारण पहिरोले भर पुरिँदा चार जनाको मृत्यु भएको हो। पहिरोमा पुरिएका पाँच जनाको जिवित्तै उद्दार गरिएको छ।...

पहिरोमा परी चारको मृत्यु र तीनजना घाइते

एक सातादेखि परिरहेको अविरल वर्षाको कारण आइतबार राति पहिरोमा घर पुरिँदा चार जनाको मृत्यु र तीन जना घाइते हुनुभएको छ ।