यस वर्षको ४२औँ विश्व खाद्य दिवस ‘उत्पादन, पोषण र वातावरणमा सुधार: सुखी जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सन् १९७९ नोभेम्बरमा भएको संयुक्त राष्ट्रसङ्घको बीसौँ साधारणसभाले विश्व खाद्य सङ्गठनको स्थापना भएको दिनमा मनाउन सुरु गरिएको विश्व खाद्य दिवस नेपालमा समेत मनाउन थालेको चार दशक नाघेको छ ।यस बीचमा खाना र खेतीपाती जोगाउन विश्वमा धेरै पहल भएका छन् । प्राङ्गारिक कृषि अभियन्ताले खाद्य प्रणालीको पुनःजीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताएका छन् । नेपालमा प