काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोजसम्म नेपालको ३० प्रतिशत जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार अब खोप निरन्तर ल्याइने पनि मन्त्रालयले जनाएको छ ।
नेपाललाई जापान सरकारले कोभ्याक्स सुविधामार्फत् दिएको एस्ट्राजेनिका खोप आज आएकोसमेत गरी सबै (१६ लाख डोज) खोप नेपाल आइपुगेको छ ।...