७ वर्षमा २१ किमि मात्रै तटबन्ध

कर्णाली नदी नियन्त्रण व्यवस्थापन आयोजना राजापुरले ५ वर्षमा ७३ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखेको थियो । तर निर्माण थालिएको ७ वर्ष भइसक्दा २५ प्रतिशत पनि काम हुन सकेको छैन । २०७१ सालबाट सुरु भएकामा अहिलेसम्म २१ किमि मात्र तटबन्ध बनेको आयोजनाले जनाएको छ । आयोजनाका कर्मचारी र ठेकेदारको लापरबाहीका कारण निर्माणले गति लिन नसकेको स्थानीयको आरोप छ । बेलैमा तटबन्ध नबन्दा बर्सेनि कर्णाली नदीको बाढीले खेतीयोग्य जमिन कटान गर्ने क्रम बढ्दो छ ।

सम्बन्धित सामग्री

राप्तीमा तटबन्ध बनाउन साढे १० अर्ब दिँदै भारत

डुबान, कटान र पटानले संकट निम्त्याउँदै आएको जिल्लास्थित राप्तीमा ४१ किमि पक्की तटबन्ध निर्माण गर्न भारत सरकार सहमत भएको छ । भारतको जल संसाधन, नदी विकास एवं गंगा संरक्षण विभागले नेपाल–भारत सीमादेखि उत्तर राप्तीका दुवै किनारमा तटबन्ध निर्माण गर्न प्राविधिक अनुगमनसहित लाग्ने खर्च १० अर्ब ४४ करोड ८० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ । निर्माणका क्रममा १ अर्ब रुपैयाँ नेपाली पक्षले बेहोर्नुपर्ने सम्झौता भएको छ ।

महाकालीको धार नेपालतिर फर्काउन सवा अर्बको तटबन्ध

अन्तर्राष्ट्र्रिय सीमावर्ती क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन र त्यस्ता संरचना बनाउनै नदिन सरकारबाट बलियो कूटनीतिक पहल नहुँदा भारतीय बलमिच्याइँका घटना दोहोरिन थालेका छन् । भारतले पछिल्लो पटक दार्चुला सदरमुकाम खलंगापारि महाकाली नदीको प्राकृतिक बहाव रोक्न सवा अर्ब रुपैयाँ लागतमा १ किमि लम्बाइ र ९ मिटर उचाइको पक्की तटबन्ध धमाधम बनाउँदा पनि त्यसमा रोक लगाउन नेपालका तर्फबाट कूटनीतिक पहल हुन सकेको छैन ।

१ अर्बको लागतमा १३ किमि तटबन्ध

राप्ती नदीको कटान र डुबानको उच्च जोखिममा रहेका बाँके होलिया र फत्तेपुरका बस्ती जोगाउन १ अर्ब रुपैयाँको लागतमा करिब १३ किलोमिटर पक्की तटबन्ध निर्माण सुरु गरिएको छ ।