त्रिलोचनप्रति मन्त्री लेखराजको आक्रोश : मुख्यमन्त्रीमा राजनीतिक आचरण र संस्कार देखिएन

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीप्रति आक्रोशित बनेका छन् । पार्टी विभाजनअघि मन्त्री भट्टका विशेष पात्र मानिने मुख्यमन्त्री त्रिलोचन भट्ट पार्टी फुटपश्चात् प्रचण्ड–माधव नेपाल समूहमा लागेपछि उनी आक्रोशित बनेका हुन्