तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् । इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को विदेशमन्त्री परिषद्को ५२औँ सत्रका क्रममा आइतबार इरानको सरकारी समाचार संस्था इर्नासँगको अन्तर्वार्तामा उनले उक्त जानकारी दिएका हुन् । अराघचीका अनुसार, शत्रुतापूर्ण गतिविधि अन्त्य […]
नेपालको प्रतिष्ठित जुत्ता ब्रान्ड गोल्डस्टारको व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी एमडी तथा सांसद विदुषी राणा व्यवसायसँगै नेपाली संस्कृति,
भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ । विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् । सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो । विशेष गरी घरायसी […]
काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनी आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। मुटुसँग सम्बन्धित सामान्य समस्याको कारण खनाल अस्पताल भर्ना भएकाे स्वकिय सचिव मिलन उपाध्यायले जानकारी दिए।
काठमाडौँ । नेपालीहरूको महान चाड बडादसैँको अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठहरूलाई आकर्षक रूपमा सजाइएको छ । नवरात्र शुरु भएसँगै मैतीदेवी, गुह्येश्वरी, भद्रकालीलगायतका मन्दिरहरूमा आधुनिक बिजुली बत्ती तथा ध्वजापताकाले झकिझकाउ पारिएपछि साँझपख ती मन्दिरहरू मनमोहक देखिएका छन् । काठमाडौँ उपत्यकाका ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका देवी मन्दिरहरूमा दशैँको विशेष रौनक छाएको छ । दशैँको पहिलो […]