रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास

शिलान्याससँगै दुई अर्ब रुपैयाँ अनुमानित लागत रहेको परियोजनाको पहिलो चरणको कामको शुरुआत भएको कोशी रिफ्रेस्मेन्ट सेन्टर परियोजना कार्यालय प्रदेश १ सुनसरीका प्रशासन प्रमुख राजकुमार मेहताले बताए।