काठमाडौं रेजर्स नेपाल सुपर लिगको फाइनलमा

ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो । अब काठमाडौंले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीसँग प्रतिस्पर्धा गर्नेछ ।काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले […]

सम्बन्धित सामग्री

टुंगियो काठमाडौंको अपराजित यात्रा

साबिक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिगको चौथो खेलमा आएर व्यहोर्‍यो हार, समग्रमा १३ खेल खेल्दा तेस्रो पराजय  साबिक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको चौथो...

काठमाडौं रेजर्स नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौं रेजर्स फुटबल क्लब पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी फुटबल क्लबलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचाल्न सफल भएको हो । लिग चरण र पहिलो क्वालिफायरमा पराजय भोगेको काठमाडौंले हारको बदला लिँदै उपाधि उचाल्न सफल भएको हो ।निकै रोमाञ्चक बनेको […]

काठमाडौं रेजर्स बन्यो नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौं रेजर्स फुटबल क्लब पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी फुटबल क्लबलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचाल्न सफल भएको हो । लिग चरण र पहिलो क्वालिफायरमा पराजय भोगेको काठमाडौंले हारको बदला लिँदै उपाधि उचाल्न सफल भएको हो ।निकै रोमाञ्चक बनेको खेलमा शनिबार धनगढी एफसीलाई १–० ले पराजित गर्न विदेशी खेलाडी मेसौके ओलोमोउकोले गरेको गोल  निर्णायक रह्यो । मेसौकेले

धनगढीमाथि संघर्षपूर्ण जित निकाल्दै काठमाडौं बन्यो नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको पहिलो सिजनको च्याम्पियन बनेको बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीमाथि १-० को जित निकाल्दै काठमाडौं च्याम्पियन बनेको हो। जितका लागि मेसोके ओलोमोउले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरे। सुरुबाटै आक्रमक देखिएको…

काठमाडौंले जित्यो नेपाल सुपर लिगको उपाधि

१ जेठ, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो । काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे । यो जितपछि काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको […]

नेपाल सुपर लिगको पहिलो प्लेअफ आज, विजेता टिम फाइनलमा पुग्ने

काठमाडौं : नेपाल सुपर लिग फुटबलमा आज प्लेअफको पहिलो खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढीले प्रतिस्पर्धा गर्दैछन्। शीर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको काठमाडौंले लिग चरणमा ६ मध्ये ४ मा जित र एकमा बराबरी खेल्दै १३ अंक जोडेको थियो। धनगढीले ६ खेलबाट ३ मा जित र १ मा बराबरीको नतिजा निकालेर १० अंक जोडेको छ। आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले भने ललितपुर र बुटवल लुम्बिनी बीचको विजेतासँग इलिमिनेटे

नेपाल सुपर लिग : प्लेअफ अघि सबैको राम्रो प्रदर्शनको दाबी

नेपाल सुपर लिगको प्लेअफ मंगलबारदेखि सुरु हुनेछ । त्यसको पहिलो खेलमा लिग चरणको शीर्ष दुई स्थानमा पर्ने टिम भिड्ने छन्, काठमाडौं रेजर्स र धनगढी एफसी । बुधबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् ।

नेपाल सुपर लिगको प्लेअफमा धनगढी

आजको खेल ललितपुर सिटी एफसीविरुद्ध बुटवल लुम्बिनी एफसी समयः २:३० बजे (दशरथ रंगशाला) काठमाडौं रेजर्स एफसीविरुद्ध विराटनगर सिटी एफसी समय ५:३० बजे (दशरथ रंगशाला) धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ ।...

फुटबलको माहोल बन्दै : नेपाल सुपर लिग भोलिदेखि, सुरु हुँदैछ कडा प्रतिस्पर्धा

वैशाख १०, काठमाण्डौ । नेपाल सुपर लिगको पहिलो संस्करण शनिबारबाट काठमाडौंमा सुरु हुने भएको छ । सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा शनिबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी विच प्रतिस्पर्धा हुनेछ । त्यसअघि शुक्रबार काठमाडौंमा आयोजना गरिएको प्रि टुर्नामेन्ट पत्रकार सम्मेलनमा सबै टिमको प्रशिक्षक र कप्तानले आफ्नो तयारी राम्रो रहेको बताएका छन । […]

नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने

नेपाल सुपर लिग(एनएसएल)को विजेताले पुरस्कार स्वरुप ३५ लाख रुपियाँ पाउने भएको छ । नेपाल सुपर लिग काठमाडौंमा शनिबारबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच स्पर्धा हुनेछ । लिगको पूर्बसन्ध्यामा आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स मैनेजमेन्टले आयोजना गरेको पत्रकार सम्मेलनमा विजेता र उपविजेतालाई प्रदान गरिने पुरस्कार राशीसहित तयारीबारे जानकारी गराएको हो । लिगको उपविजेता हुने टोलिले १५ लाख रुपियाँबाट पुरस्कृत हुनेछ ।