थप १७ सय ३६ जनामा कोरोना, ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ५५ जनाको परीक्षण गर्दा गत २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ जना पुगेको मन्त्रालयले... The post थप १७ सय ३६ जनामा कोरोना, ११ जनाको मृत्यु appeared first on Purbeli News.