रुसमा भ्याक्सिन पर्यटन, ट्राभल एजेन्सीले ल्यायो भ्याक्सिन लगाउने गरी २४ दिन रुस यात्रा प्याकेजको २ लाख

एजेन्सी, ५ जेठ । रुसमा भ्याक्सिन पर्यटनको आकर्षण बढेको छ । कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन स्पुतनिक भी लगाउनका लागि रुसमै जान चाहनेहरुका लागि मस्को गन्तव्य बनेको छ । २१ दिनको अन्तरालमा दुई डोज भ्याक्सिन लगाउनुपर्ने भएकाले ट्राभल एजेन्सीहरुले आउने जाने समय मिलाएर २४ दिनको प्याकेज राखेका छन् । रुस पुग्नेवित्तिकै भ्याक्सिन लगाउने र फर्कने बेलामा […]