सेप्टेम्बर १५ तारिख नेपाल कम्युनिस्ट आन्दोलनको इतिहासमा ऐतिहासिक दिन हो । आजभन्दा ७२ वर्ष अगाडि अर्थात् सन् १९४९ सेप्टेम्बर १५ नेपाली सम्वत् २००६ असोज ३० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलालले नेपाल कम्यनिस्ट पार्टीको प्रथम घोषणापत्र जारी गर्नुभएको थियो । त्यस अर्थमा नेपालको कम्युनिस्ट आन्दोलनमा सेप्टेम्बर १५ तारिख ऐतिहासिक दिन हो । यही […]
The post कम्युनिस्ट घोषणापत्रको सान्दर्भिकता र समाजवादी क्रान्ति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.