विराटनगरको ग्रिनक्रस हस्पिटलमा मृतकको कानबाट सुन गायब
३ जेठ, विराटनगर । विराटनगरको ग्रिनक्रस हस्पिटलमा एक मृतकको कानबाट सुन गायब भएको छ । विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कानबाट सुन गायब भएको हो ।
विष सेवनबाट बिरामी परेकी उदयपुर …