बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य रुपमा मनाइने ऐतिहासिक बिस्का (बिस्केट) जात्रामा ढुङ्गा हान्ने र जात्रा बिथोल्न खोज्नेलाई कडा कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जात्रा सञ्चारन र सुरक्षासम्बन्धी सुरक्षा निकाय एवं सरोकारवाला निकायसँगको बैठकमा यस्तो निर्णय गरेको हो । बैठकले […]