ट्रम्प प्रशासनविरुद्ध अमेरिकामा ‘नो किङ्स’का प्रदर्शन

१४ चैत, काठमाडौं । अमेरिकाका सबै ५० राज्य र विश्वका अन्य १६ देशहरूमा शनिबार ‘नो किङ्स’ अभियानअन्तर्गत लाखौँ मानिस सडकमा उत्रिएका छन् । ट्रम्प प्रशासनको ‘अधिनायकवादी’ शैली र अध्यागमन नीतिविरुद्ध लक्षित यो प्रदर्शन अमेरिकी इतिहासकै सबैभन्दा …