काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै आजै सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनी गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएर निर्वाचित सांसद हुन् । उनलाई बधाई दिन सहिद परिवार र जेन-जी घाइतेहरू मन्त्रालयमै पुगेका छन् । तस्बिरहरु: नेपाल फोटो […]