लोक सेवाले स्थगित गर्‍यो अधिकृतको परीक्षा, प्रदेश र स्थानीय तहका कर्मचारीलाई २१ दिने सूचना जारी

२४ माघ, काठमाडौं । लोक सेवा आयोगले यही माघ २८ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको राजपत्राङ्कति तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । आयोगले राजपत्राङ्कति तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी […]

सम्बन्धित सामग्री

प्रदेश र स्थानीय तहका कर्मचारी व्यवस्थापनमा चुनौती

मोरङ – प्रदेश र स्थानीय तह कर्मचारी व्यवस्थापनको अहिलेको अवस्थमा ठूलो चुनौती रहेको स्थानीय तहका पदाधिकारीले बताएका छन्। विराटनगरमा बुधबार आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले प्रदेशस्तरका कानुन निर्माणमा नागरिक समाज र सरोकारवाला समूहको सुझाव आवश्यक रहेको बताए। पूर्णरूपमा कानुन अभाव रहिरहँदा संघीयतापछि प्रशासनिक संघीयता कार्यान्वयन गर्न कठिनाइ भइरहेको मेयर राईको भनाइ छ। उनले […]

१० हजार कर्मचारी ‘बाधा अड्काउ फुकाउ’मार्फत तलब खाँदै

निजामती ऐन अड्किँदा प्रदेश र स्थानीय तहका कर्मचारी मारमा संघीय निजामती सेना ऐन अड्किँदा प्रदेश र स्थानीय तह निजामती सेवाका कर्मचारी मारमा परेका छन् । संघीय ऐनको पर्खाइमा प्रदेश निजामती सेवा ऐन...