जोकोभिकलाई अष्ट्रेलियाको भिसा दिन आदेश

२६ पुस, काठमाडौं । स्टार टेनिस खेलाडी नोभाक जोकोभिकलाई भिसा दिन अष्ट्रेलियाको एक अदालतले आदेश दिएको छ । सोमबार न्यायाधीश एन्थोनी केलीले रद्द गरिएको जोकोभिकको भिसा दिन र अध्यागमनको नियन्त्रणबाट ३० मिनेटभित्र मुक्त गर्न आदेश दिएका हुन् । त्यस्तै, उनको राहदानीसहित यात्रासम्बन्धी अन्य कागजात फिर्ता गर्नसमेत केलीले जारी गरेको आदेशमा भनिएको छ । यसअघि कोभिड-१९ […]