सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ३३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

२२ मंसिर, काठमाडाैं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखिएको छ । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सो सेयरमा लगानी गर्न चाहनेबाट शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ । शुक्रबारदेखि नै कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सकिने छ । न्यूनतम प्रतिकित्ता मूल्य २२० रुपैयाँ कायम […]

सम्बन्धित सामग्री

एचआईडीसीएलको १ करोड ७८ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

२५ चैत, काठमाडौं ।  जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुलेको छ । कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरुले आज …