उद्योग मन्त्रालय र एफएनसीसीआईबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच आर्थिक रूपान्तरणका लागि सरकार–निजी साझेदारी अभियान कार्यान्वयन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सरकारपछि सबैभन्दा धेरै सञ्जाल भएको एफएनसीसीआई र उद्योगमन्त्रालय अन्तगत हिजो हस्ताक्षर भएको हो । एफएनसीसीआईले गत वर्ष ल्याएको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० को कार्यक्रम उद्योगमन्त्रालयले पनि संयुक्त […]

सम्बन्धित सामग्री

रोजगारी बढाउन उद्योग मन्त्रालय र परिषदबीच सम्झौता

युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार तथा रोजगार सिर्जना गरी गरिबी निवारण गर्ने लक्ष्यमा सघाउ पुर्याउन उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषदबीच सहकार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्थानीय स्रोत साधनको परिचालन गरी कृषि, वन, पर्यटन, परम्परागत सीप र सेवामा आधारित उद्यमहरूको माध्यमद्वारा गरिब तथा बेरोजगार युवालाई उद्यमशीलता विकासमार्फत मुलुकको आर्थिक–सामाजिक रूपान्तरणमा सहभागी गराउने कार्यमा सो समझदारीले सघाउ पुर्याउनेछ ।