अदालतबाट नरेन्द्र मोदी सरकारलाई धक्का, कृषि कानून कार्यान्वयनमा रोक लगायो

भारतको सर्वोच्च अदालतले नरेन्द्र मोदी सरकारले ल्याएको तीनवटा कृषि कानून कार्यान्वयन नगर्न आदेश दिएको छ। कृषि कानूनको विरोधमा भारतमा

सम्बन्धित सामग्री

झुक्दै नझुक्ने नरेन्द्र मोदी किन पछि हटे ?

बहुमतसहित दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री बनेका नरेन्द्र मोदी कडा अडान भएका नेता मानिन्छन् । उनी सामान्यतया झुक्दै झुक्दैनन् । तर शुक्रवार बिहान उनले देशवासीलाई सम्बोधन गर्दै आफ्ना लामो समयदेखिको अडान त्यागे र किसानसामु झुके ।  भारतका किसानले विगत १ वर्षदेखि विरोध गर्दै आएको कृषि कानून फिर्ता लिन मोदीले आनाकानी गरिरहेका थिए । सरकार र किसानबीच लामो समयदेखि संघर्ष चलिरहेको थियो तर मोदी सरकार कानून लागू गराउन अडानमा थियो । शुक्रवार अप्रत्याशित रूपमा मोदीले कृषि कानून फिर्ता लिने घोषणा गरे । आखिर...

अदालतबाट नरेन्द्र मोदी सरकारलाई धक्का, कृषि कानून कार्यान्वयनमा रोक

भारतको सर्वोच्च अदालतले नरेन्द्र मोदी सरकारले ल्याएको तीनवटा कृषि कानून कार्यान्वयन नगर्न आदेश दिएको छ। कृषि कानूनको विरोधमा भारतमा हप्तौंदेखि किसान आन्दोलनरत् छन्। पंजाब, हरियाणा लगायतका राज्यबाट किसान दिल्ली आएर कानूनको विरोध गरिरहेका छन्। सरकारले किसानलाई दिल्लीको सीमाभित्र प्रवेश गर्न रोक्दै आएको थियो। सर्वोच्चले भने किसानलाई रामलीला मैदानमा प्रदर्शन