नेपाल राष्ट्र बैकले विभिन्न ४७ वटा शिर्षकका वस्तुको आयातमा अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै भारत तथा तेश्रो मुलुकबाट नेपालमा हुने व्यापारमा कमि आएको छ ।गएको ६ महिनामा मात्रै भैरहवा नाकाबाट करिब ५० अर्ब बराबरका सामान बिगतको वर्षको तुलनामा कम आयात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज […]