दसैँमा खानपानसम्बन्धी पाँच प्रश्न (भिडियो)

दशैँ, तिहार लगायतका महत्वपूर्ण चाडपर्वहरु भित्रिसकेका छन् । चाडपर्व भित्रिएसँगै सर्वसाधारणहरु घर जाने क्रम बढेको छ । चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरवाही हुनाले विभिन्न रोगहरुको जोखिम हुन्छ । खानामा सन्तुलन मिलाउन सकिएन भने रोगको जोखिम बढ्ने गर्छ । गर्मी मौसम सकिएको र जाडो मौसम पनि लगभग शुरु भइसकेको छ । यसै सन्दर्भमा […]