सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौँ- सेयर बजार परिसूचक साताको चौथो कारोबारमा सुधार देखिएको छ। आज सेयर बजार परिसूचक ११ अंकले बढेको हो । साताको पहिलो कारोबारमा बढेको बजार सोमबार र मंगलबार भने घटेको थियो । बुधबार बजार  परिसूचक ११.३६ अंक बढेर १८६६.५२ मा उक्लिएको छ। त्यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.८४ अंकल...