बस र मोटरसाइकल ठोक्किँदा तनहुँमा एक जनाको मृत्यु

जिल्लाको व्यास नगरपालिका–११ शेरामा शनिबार स्कुल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको माया युनिभर्स एकेडेमी स्कुलको ग१क २६८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१५प ६५०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।

सम्बन्धित सामग्री

कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका–४ बन कट्टीमा भएको सवारी दुर्घटनाबाट भारतको उतारखण्डका ४० वर्षीय दिनेश रतोडिको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ६३८९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु २४ प ९४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा […]

दमौलीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

शनिबार विहान सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो ।

स्कुलको बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

दमौली– तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ । सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो ।    मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल […]

बस र मोटरसाइकल ठोक्किँदा तनहुँमा एकजनाको मृत्यु

काठमाडौं : तनहुँको व्यास नगरपालिका-११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ। सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको…

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ३५÷४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । कनकाई–७ दुर्गापुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७९३७ नम्बरको बस र विप

झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका– ७ दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक ईलाम रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार चन्द्र बहादुर राई छन् । […]

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

झापा – जिल्लाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन्। […]

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

हेटौंडा : हेटौंडा उपमहानगरपालिका-१५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ वन कार्यालयको ढाटनजिक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो।बिहीबार साँझ नारायणघाटबाट वीरगन्जतर्फ जाँदै गरेको ना ८ ख १२४८ नम्बरको बसमा विपरीत दिशाबाट आउँदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा मोटरसाइकल चालक र मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए।घाइतेमध्ये एक जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।अन्दाजी २०/२१ वर्षीय

धादिङमा बस र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह भदुवारमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।...

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२१ पुस, काठमाडौं । झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका-५ की २८ वर्षीया सलिना राई रहेका छन् । तामाङ मोटरसाइकल चालक हुन् भने राई मोटरसाइकल पछाडि सवार थिइन् । शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा को १ ख ६०९८  […]