घुम्ती कविगोष्ठीमा ‘देशको चित्र’ विमोचन

घुम्ती कविगोष्ठी नेपालको ११६ औं शृंखला कपन बहुमुखी कलेजमा सम्पन्न भएको छ। सोही कार्यक्रममा घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डित क्षेत्रीको लघुकथासंग्रह ‘देशको चित्र’ विमोचन भएको थियो।...