१३.४२४ मेगावाटको मिदिम खोला-१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकले कर्जा लगानी गर्ने भएको छ । गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकामा अवस्थित उक्त आयोजना निमार्णको लागि बैंकले कर्जा सेवा दिने भएको हो । सो सम्बन्धी सम्झौता पत्रमा माउण्ट रसुवा हाइड्रोपावर र बैंकबीच हस्ताक्षर भएको छ । उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया २ […]