प्रहरी हिरासत भित्रै झुण्डिएर आत्महत्या - Naya Patrika
प्रहरी हिरासतमै एक व्यक्तिले आत्महत्या गरेका छन् । झापा गौरीगञ्ज गाउँपालिका–३ का ५१ वर्षीय हरिनारायण यादवले हिरासतभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।
बलात्कार मुद्दामा नियन्त्रणमा रहेका दुई सशस्त्र प्रहरी मध्य एक जना माथि अनुसन्धान भइरहेको छ एक जनाले भने प्रहरी हिरासत कक्ष भित्रै आत्महत्या गरेका छन्।
१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको […]