बालकृष्ण खाँणको बयान जारी

काठमाडौँ। पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा जारी छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका खाणलाई आज बिहान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको हो। त्यसपछि बयान सुरु भएको हो।

सम्बन्धित सामग्री

शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको बयान जारी

१९ जेठ, काठमाडौं । जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान जारी छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणसहित शरणार्थी अधिकारवादी …